साँझ फेरि बालुवाटार पुगे एमाले अध्यक्ष ओली

नेपालभ्युज

साँझ फेरि बालुवाटार पुगे  एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार साँझ फेरि  बालुवाटार पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका अध्यक्ष ओली साँझ फेरि बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच टिआरसी विधेयकका बारेमा छलफल भएको स्रोतले जनाएको  छ।

छलफलमा एमाले नेता विष्णु पौडेल र माओवादी केन्द्रका नेता वर्षमान पुन समेत सहभागी छन् ।

रास्वपाका अध्यक्ष रवि लामिछाने समेत बालुवाटार पुगेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved