विज्ञान / प्रविधि

मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं। हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। यही प्रभाव रहँदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ। प्रदेश १, मधेस प्रदेश र बागमती...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved