समाज

नौ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं। सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved