अर्थ

काठमाडौं। साताको पहिलो कारोबार दिन शेयर बजार ६१.२७ प्रतिशतले घटेको छ। आज १३ ओटा समूहमध्ये १२ समूहको परिसूचक ओरालो लागेको नेप्से २ हजार ७५८ दशमलव ४८ विन्दुमा झरेको छ। म्याचुअल फण्डको परिसूचक भने शून्य दशमलव २१ प्रतिशतले बढेको छ।...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved