सर्वाेच्च अदालत

काठमाडौं । मन्त्रीको निर्णय कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मन्त्री बस्नेतले उनलाई वीरबाट हटाएर मन्त्रालयमा हाजिर...