सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्ने संशोधन राजपत्रमा प्रकाशित

६ मंसिरको राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ प्रकाशित भएको हो।

नेपालभ्युज

सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोक्ने संशोधन राजपत्रमा प्रकाशित

काठमाडौं। सर्वोच्च अदालतमा गोलाप्रथामा आधारित भएर पेशी तोक्ने व्यवस्था नेपाल राजपत्रमा प्रकाशित भएको छ। ६ मंसिरको राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ प्रकाशित भएको हो।

संशोधित नियमावली अनुसार अब साप्ताहिक पेशी सूची तयार गरेर प्रकाशन गर्ने तथा दैनिक पेशीको सूची तयार भएपछि गोला प्रक्रियाबाट इजलास तोकिने छ।

राजपत्रमा प्रकाशित नियमावली संशोधनको पूर्णपाठ:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved