बारको आकस्मिक बैठक शुरु

सर्वोच्च अदालत परिसरमा आज भएको प्रहरी हस्तक्षेपको विषयमा छलफल गर्नका लागि आकस्मिक बैठक बसेको बताइएको छ।

नेपालभ्युज

बारको आकस्मिक बैठक शुरु

काठमाडौं। नेपाल बार एशोसिएशनको आकस्मिक बैठक शुरु भएको छ।

बैठकमा बार एशोसिएशनका पदाधिकारी र काठमाडौं उपत्यकाका बार इकाइहरुका पदाधिकारी सहभागी छन्।

बैठकमा बारका सल्लाहकारहरुको पनि सहभागिता रहेको छ। नेपाल बारको भवनमा बैठक जारी छ।

सर्वोच्च अदालत परिसरमा आज भएको प्रहरी हस्तक्षेपको विषयमा छलफल गर्नका लागि आकस्मिक बैठक बसेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved