काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ सालमा युगान्तकारी परिघटना हुने बताएका छन् । समाजवादी मोर्चाले मङ्गलबार काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उनले समाजवादको यात्रा तय गर्न धेरै बाँकी रहेको बताए । लामो समयसम्म...