एमसीसीविरुद्ध चित्रबहादुर केसी, विप्लवलगायत नेता शुक्रबार खुलामञ्चमा भेला हुने

नेपालभ्युज

एमसीसीविरुद्ध चित्रबहादुर केसी, विप्लवलगायत नेता शुक्रबार खुलामञ्चमा भेला हुने
फाइल तस्वीर

काठमाडौं । संसदबाट पारित भइसकेको एमसीसीविरुद्ध साना कम्युनिष्ट दलहरूले विरोध प्रदर्शन जारी राखेका छन्। यस क्रममा भोलि काठमाडौंको खुलामञ्चमा सात विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका हुन्।

नेकपमा महासचिव नेत्रविक्रम चन्द, भर्खरै सत्ता गठबन्धन छाडेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, सीपी गजुरेल, ऋषि कट्टेल, आहुती, कर्णजित बुढालगायतले सम्बोधन गर्ने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved