चित्र बहादुर केसी

चित्रबहादुर केसीको टिप्पणी- भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिँदैन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन नसकिने बताएका हुन् । अध्यक्ष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved