प्रचण्ड भेट्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड

नेपालभ्युज

प्रचण्ड भेट्न बालुवाटार पुगे विप्लव र प्रकाण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार माओवादी धारका सबै समूहलाई एक ठाउँमा ल्याउने प्रचण्डको प्रयास स्वरूप भेटवार्ता भएको हो । माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताको गृहकार्य भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved