लिभरपुल

लिभरपुलको विजय र्‍यालीमा अनियन्त्रित कारको ठक्कर, कैयौं घाइते

काठमाडौं । इङ्ग्ल्याण्डको लिभरपुल शहरमा सोमबार लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय र्‍यालीमा सहभागी मानिसहरूलाई एउटा अनियन्त्रित कारले ठक्कर दिएको छ । दुर्घटनामा चार बालबालिकासहित दर्जनौं व्यक्तिहरू घाइते भएका छन् । बीबीसीका अनुसार २७ जनालाई अस्पताल लगिएको छ। तीमध्ये...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved