म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, लिभरपुलले हान्यो ७ गोल

नेपालभ्युज

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, लिभरपुलले हान्यो ७ गोल

एजेन्सी।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड लिभरपुलसँग ७-० गोलले पराजित भयो ।   लिभरपुलको जितमा कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सलाहले २/२ गोल गरे ।

रोबर्टो फिर्मिन्होले एक गोल थपे । जितसँगै लिभरपुलले २५ खेलमा ४२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । युनाईटेड ४९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved