लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरी

नेपालभ्युज

लिभरपुल र म्यान्चेस्टर सिटीको खेल बराबरी

काठमाडौँ। इङ्गिलस प्रिमियर लिगमा चीर प्रतिद्धन्दी लिभरपुल र म्यान्चेस्टर सिटीले बराबरीको खेल खेलेका छन्। गएरातिको खेलमा यी दुईले दुई-दुई गोलको बराबरी खेले।

घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि साडियाे माने र मोहम्मद सलाहले एक-एक गोल गरेका थिए। उता पाहुना टोली म्यानसिटीका लागि फोडेन र केबिन डे ब्राइनले एक-एक गोल गरेका थिए।

खेलको चारै गोल दोस्रो हाफमा भएको थियो। बराबरीपछि सात खेलबाट १५ अंक रहेको लिभरपुल लिगको दोस्रो र १४ अंक रहेको सिटी तेस्रो स्थानमा छन्। पहिलो स्थानमा रहेको चेल्सीको सात खेलबाट १६ अंक छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved