लिभरपुलद्वारा गाक्पोलाई क्लबमा अनुबन्ध

नेपालभ्युज

लिभरपुलद्वारा गाक्पोलाई क्लबमा अनुबन्ध

काठमाडौं। लिभरपुल फुटबल क्लबले नेदरल्यान्ड्स फर्वार्ड कोडी गाक्पोलाई अनुबन्ध गरेको छ।

पीएसभीका गाक्पोलाई लिभरपुलले क्लबमा अनुबन्ध गरेको हो।

गाक्पोले लिभरपुलसँग साढे पाँच वर्षको सम्झौँता गरेका छन्। १८ नम्बरको जर्सी लगाएर गाक्पोले जनवरी १ बाट लिभपुरसँगको यात्रा सुरु गर्नेछन्।

कतार विश्वकपमा नेदरल्यान्ड्सलाई क्वाटरफाइनल पुर्‍याउन गाक्पोले महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले समूह चरणको खेलमा १–१ गोल गर्दै ३ गोल गर्न सफल भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved