बस दुर्घटना

जन्ती बस दुर्घटनामा एकको मृत्यु, ४० जना घाइते

पोखरीया । पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किंदै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved