गुड्दै गरेको बसमा डिजल सकिएपछि….

तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको बस सोमवार बेलुकी तुलसीपुरको बसपार्क नजिकैको पिपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।

नेपालभ्युज

गुड्दै गरेको बसमा डिजल सकिएपछि….
फाइल तश्वीर

दाङ। दाङमा डिजल सकिएपछि गुड्दै गरेको बस दुर्घटनामा परेको छ ।  तुलसीपुरबाट काठमाण्डौका लागि छुटेको बस सोमवार बेलुकी तुलसीपुरको बसपार्क नजिकैको पिपलबोटको उकालोमा दुर्घटनामा परेको हो ।

पिपलबोटको उकालोमा बसमा डिजल सकिएपछि पछाडि ब्याक सर्दा नजिकै रहेको एक फेन्सी पसलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । बस पसलमा ठोक्किँदा मानवीय क्षति भने भएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved