हुग्दीखोलामा बस दुर्घटना, १६ यात्रु घाइते

नेपालभ्युज

हुग्दीखोलामा बस दुर्घटना, १६ यात्रु घाइते

काठमाडौं । काठमाडौंबाट रूकुम जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० हुग्दीखोला नजिक दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् । शनिबार साँझ सवा ६ बजेतिर बस दुर्घटना भएको हो ।

बा ४ ख ५७ २० नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिकाको सडकबाट त्रिशूली नदीमा खसेको हो ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिरहेको र घाइतेलाई अस्पताल पठाइएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved