बस दुर्घटना

सुनसरी। सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। २२ घाइते भएका छन्। मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका–८ का जिवछ यादव रहेका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नंको बस आफैँ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved