काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना

नेपालभ्युज

काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना

काठमाडौं । काठमाडौबाट सिन्धुपाल्चोकको सिपाबडहरे जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। सिन्धुपाल्चोकको बडहरे भन्ने ठाउँमा बस दुर्घटना भएको हो।

शनिबार साँझ भएको दुर्घटनामा दुई जना घाइते भएका छन्। उनीहरूलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइएको छ। करिब १०-१५ जना सामान्य घाइते भएका र उनीहरूको स्थानीय बोटगाउ मेडिकलमा उपचार भइरहेको भरहेको स्थानीय वडाध्यक्षले बताए।

घाइतेहरूको उद्धार जारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved