भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु, उद्दार जारी

मकवानपुरको भीमफेदी जुरिखेतमा केहीबेरअघि बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । कैंयौं घाइते भएका छन् । 

नेपालभ्युज

भीमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु, उद्दार जारी

काठमाडौं । मकवानपुरको भीमफेदी जुरिखेतमा केहीबेरअघि बस दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । कैंयौं घाइते भएका छन् ।

प्रहरीले अहिले घटनास्थल पुगेर उद्धार गरिरहेको छ ।

काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा. ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । थप बिबरण आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved