नेपाल

इन्जुरी टाइमको सावित्राको गोलमा नेपाल पराजित हुनबाट जोगियो

काठमाडौं । अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपाल बंगलादेशबाट पराजित हुनबाट जोगिएको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै देशले १-१ गोल गर्न सके । घरेलु मैदानमा बंगलादेशकी कप्तान सबिना खातुनले ६५...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved