साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

नेपालभ्युज

साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालको दोस्रो जित

काठमाडौं। साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ । माल्दिभ्समा बुधबार भएको खेलमा नेपालले भुटानलाई ६५–२६ ले पराजित गरेको हो ।

यसअघि मंगलबार भएको खेलमा नेपालले श्रीलंकालाई ५५–४९ ले पराजित गरेको थियो । नेपाल आफ्नो पहिलो खेलमा भने आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो ।

प्रतियोगितामा ४ राष्ट्रको सभागिता रहेको यछ । शीर्ष टोलीले प्रतियोगिताको उपाधी जित्ने छ । नेपालको उपाधीको यात्रा भने अरु टोलीबीचको खेलमा निर्भर छ ।

यसपश्चात माल्दिभ्स र भुटान तथा श्रीलंका र माल्दिभ्सबीचको खेल बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved