फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद भिड्दै

नेपालभ्युज

फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबाद भिड्दैछन् ।

खेल बेलुकी पौने ८ बजे चेन्नइमा हुनेछ । राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बङ्लोेरलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ ।

यसपटकको आईपीएलमा राजस्थान र हैदरावादबीच अहिलेसम्म १९ वटा खेल भएका छन् ।

हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ । आजको विजेताले पर्सी आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागि भिड्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved