नेपाल टी-२० लिग

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयलाई नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीको प्रतिवेदनमा १० व्यक्ति प्रतिवादीको रूपमा देखिका छन् । सम्पूर्ण प्रतिवादीलाई खेलकुद ऐनअनुरूप तीन वर्ष...