नेपाल टी–२० लिग : फारवेस्टले दियो विराटनगरलाई १५७ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : फारवेस्टले दियो विराटनगरलाई १५७ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा फारवेस्ट युनाइटेडले विराटनगर सुपर किङ्सलाई १५७ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा फारवेस्ट पूरै ओभर खेल्दा ९ विकेट गुमाएर १५६ रन बनायो।

फारवेस्टको लागि विनोद भण्डारीले ४५ र हसमतुल्लाह शाहिदीले २७ रन बनाए।

विराटनगरको लागि शाहाब आलमले ३, कियोन जोसेफले २ तथा रोहित पौडेल, विवेक यादव र राज नाननले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved