३१ वर्षपछि लेभरकुजनले जित्यो जर्मन कप

नेपालभ्युज

३१ वर्षपछि लेभरकुजनले जित्यो जर्मन कप

काठमाडौं । बायर लेभर कुजनले जर्मन कप जितेको छ ।

बर्लिनमा गएराति भएको खेलमा काइजर्सलाउटनलाई १–० ले हराउँदै लेभरकुजनले उपाधि जितेको हो ।

खेलको १६औँ मिनेटमा ग्रानिट जाकाले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सन् १९९३ पछि लिभरकुसेनको यो दोस्रो उपाधि हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved