म्यानचेस्टर सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

नेपालभ्युज

म्यानचेस्टर सिटीलाई हराउँदै युनाइटेडले जित्यो एफए कपको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ । गएराति वेम्बेली स्टेडियममा भएको फाइनलमा सिटीलाई २–१ गोलले जित्दै युनाइटेडले उपाधि जितेको हो ।

+एफए कपको उपाधि जितेसँगै युनाइटेड युरोपा लिगका लागि पनि छानिएको छ । उपाधि माथिको कब्जा युनाइटेडको यो १३ औं पटक हो । आर्सनलले सबै भन्दा धेरै १४ पटक एफए कप उपाधि जितेको छ ।

हेर्नुहोस तस्वीरमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved