क्यानसँग सम्झौता रद्द गर्न सेभेन थ्री स्पोर्टसले गर्यो पत्राचार

नेपालभ्युज

क्यानसँग सम्झौता रद्द गर्न सेभेन थ्री स्पोर्टसले गर्यो पत्राचार
सेभेन थ्री स्पोर्ट्सका संञ्चालक

काठमाडौं। सेभेन थ्री स्पोर्टसले नेपाल क्रिकेट संघ क्यानसँग नेपाल टी–२० लिगको सम्झौता रद्द गर्न पत्र पठाएको छ।

लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसले क्यानलाई सम्झौता रद्द गर्न भन्दै मंगलबार पत्र पठाएको हो।

कम्पनीले राष्ट्रिय खेलकुद परिषद्लाई पनि पत्र पठाएको छ। सोही सम्झौताको विषयमा क्यानको बोर्ड बैठकमा छलफल भईरहेको छ।

क्यानले भने यस विषयमा कुनै आधिकारिक जानकारी दिएको छैन। क्यान र सेभेनथ्रीबीच २०७८ फागुन ८ मा सम्झौता भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved