नेपाल क्रिकेट संघ (क्यान)

सन्दीप लामिछाने क्यानबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै अदालतले दोषी  ठहर गरेको  भन्दै लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा लामिछानेलाई घरेलु र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved