नेपाल टी–२० लिग : लुम्बिनीले दियो जनकपुरलाई १७९ को लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : लुम्बिनीले दियो जनकपुरलाई १७९ को लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टर्सले जनकपुर रोयल्सलाई १७९ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार जारी खेलमा लुम्बिनीले पूरै ओभर खेल्दा ६ विकेट गुमाएर १७८ रन बनायो।

लुम्बिनीको लागि हर्मित सिंहले ७३ र लाहिरु मिलन्थाले ३३ रन जोडे । जनपुरको लागि शराफुद्दिन अशरफले ३ तथा जितेन्द्र मुखिया, र ललित राजवंशीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved