नेपाल टी–२० लिग : विराटनगरले दियो जनकपुरलाई १६८ रनको लक्ष्य

नेपालभ्युज

नेपाल टी–२० लिग : विराटनगरले दियो जनकपुरलाई १६८ रनको लक्ष्य

काठमाडौं। नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सले जनकपुर रोयल्सलाई १६८ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले पूरै ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो।

विराटनगरको लागि गौरान्शु शर्माले ४२ र अर्जुन साउदले ३५ रन जोडे।

जनकपुर रोयल्सको लागि जितेन्द्र मुखियाले २ तथा समिउल्लाह शिनवारी, सराफुद्दीन अशरफ,र ललित राजवंशीले १–१ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved