नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुद : सफ्ट टेनिसमा पुलिस र एपीएफलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको सफ्ट टेनिसमा नेपाल पुलिस क्लब र एपीएफले स्वर्ण जितेको छ । मङ्गलबार भएको खेलमा एपीएफका भगवती विक र समृद्धि राई तथा पुलिसका नउबहादुर लुंगेली र कमल भण्डरीले स्वर्ण जितेका हुन् । प्रदेश एकका लागि आशिष...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved