विभागीय डर्बी भिडन्त : पुलिस भर्सेज आर्मी

नेपालभ्युज

विभागीय डर्बी भिडन्त : पुलिस भर्सेज आर्मी

काठमाडौं।  नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा आज आइतबार विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्।

पोखरा रङ्गशालामा हुने खेलमा दुई टोली दिउँसो साढे ३ बजे आमनेसामने हुनेछन्। आर्मी र पुलिस दोस्रो जितको खोजीमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved