नवौं राष्ट्रिय खेलकुद : टेबल टेनिसमा नेपाल पुलिसलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : टेबल टेनिसमा नेपाल पुलिसलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको टेबल टेनिस पुरुष डबल्समा सान्तु श्रेष्ठ र बिनेश खनियाले नेपाल पुलिस क्लबका लागि स्वर्ण जितेका छन् ।

सोमबार भएको खेलमा सान्तूबिनेशले स्वर्ण जितेका हुन् ।

पीएफका शिव सुन्दर गोथे र अमर लाल बानियाँले प्रदेश १ का लागि रजत जिते । त्रिभुवन आर्मी क्लबका कृष्ण थापा मगर र नारायण घिमिरेले कास्यपदक जित्न सफल भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved