टेबल टेनिस

नवौं राष्ट्रिय खेलकुद : टेबलटेनिस एकलतर्फ नेपाल पुलिसलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको टेबल टेनिस एकलतर्फ नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । बुधबार भएको खेलमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र महिलातर्फ नवितच श्रेष्ठले नेपाल पुलिसका लागि स्वर्ण जितेका हुन् । पुरुषतर्फ एपीएफका रुविन महर्जनले रजत पदक जिते। एपीएफका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved