नवौं राष्ट्रिय खेलकुद : टेबलटेनिस एकलतर्फ नेपाल पुलिसलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : टेबलटेनिस एकलतर्फ नेपाल पुलिसलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको टेबल टेनिस एकलतर्फ नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । बुधबार भएको खेलमा पुरुषतर्फ स्यान्टु श्रेष्ठ र महिलातर्फ नवितच श्रेष्ठले नेपाल पुलिसका लागि स्वर्ण जितेका हुन् ।

पुरुषतर्फ एपीएफका रुविन महर्जनले रजत पदक जिते। एपीएफका संयोग कपाली र पुलिसका प्रदीप रोकाले कास्य पदक जिते ।

महिलातर्फ भने एलिना महर्जनले रजत पदक जितिन् । आर्मीकी रविना महर्जन र एपीएफकी सिक्का सुवाले कास्य पदक जितिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved