नवौं राष्ट्रिय खेलकुदः सफ्ट टेनिसमा प्रदेश १ लाई स्वर्ण 

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदः सफ्ट टेनिसमा प्रदेश १ लाई स्वर्ण 

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पुरुष सफ्ट टेनिसमा युकेश योञ्जनले प्रदेश १ का लागि स्वर्णपदक जितेका छन्। 

सोमबार सफ्ट टेनिस पुरुष सिङ्गलतर्फ भएको खेलमा युकेशले स्वर्ण जितेका हुन्। 

बागमतीका लागि प्रदीप खत्रीले रजतपदक जिते। बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जिते। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved