सफ्ट टेनिसमा

नवौं राष्ट्रिय खेलकुदः सफ्ट टेनिसमा प्रदेश १ लाई स्वर्ण 

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पुरुष सफ्ट टेनिसमा युकेश योञ्जनले प्रदेश १ का लागि स्वर्णपदक जितेका छन्।  सोमबार सफ्ट टेनिस पुरुष सिङ्गलतर्फ भएको खेलमा युकेशले स्वर्ण जितेका हुन्।  बागमतीका लागि प्रदीप खत्रीले रजतपदक जिते। बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved