नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना हुँदा खेलाडीको मृत्यु

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा परी एक खेलाडीको मृत्यु भएको छ ।

प्याराग्लाइडिङको क्रसकन्ट्रीको इभेन्ट्समा सहभागी भएका त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्रतिस्पर्धाको दौरान मृत्यु भएको हो ।

२६ वर्षीय निसिम १०० मिटरको उचाइबाट जमिनमा खसेपश्चात् उनलाई मेट्रोसिटी अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved