खोखोमा आर्मीको विजयी सुरुवात

नेपालभ्युज

खोखोमा आर्मीको विजयी सुरुवात

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको खोखोमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ ।

पोखरा रङ्गशालामा आइतबार भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १२–११ अंकले पराजित गरेको हो ।

आर्मीले लगातार ३ इनिङ्समा जित निकालेको हो । ४ इनिङ्समा खेलाइने खेलमा लगातार ३ जित निकाल्दै आर्मीले फलोअन जित प्राप्त गर्‍यो । 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved