खोखो

खोखोमा आर्मीको विजयी सुरुवात

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको खोखोमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा आइतबार भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १२–११ अंकले पराजित गरेको हो । आर्मीले लगातार ३ इनिङ्समा जित निकालेको हो । ४ इनिङ्समा खेलाइने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved