बागमतीका लागि डेभिडको स्वर्ण

नेपालभ्युज

बागमतीका लागि डेभिडको स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको शारीरिक सुगठनमा डेभिड बलामीले स्वर्णपदक जितेका छन् ।

आइतबार भएको ६० केजीको स्पर्धामा नेपाल पुलिस क्लबका डेभिडले स्वर्णपदक जितेका हुन् ।

एपीएफका किशन दिवाकरले रजतपदक जिते । लुम्बिनी प्रदेशका सुनील आलेले भने कास्यपदक जिते ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved