नवौं राष्ट्रिय खेलकुद

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङका स्पर्धा स्थगित

नेपालभ्युज

खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङका स्पर्धा स्थगित

पोखरा । खेलका क्रममा दुर्घटनामा परि खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ खेलका स्पर्धा स्थगित गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङका प्रतिस्पर्धा स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री स्पर्धा चलिरहँदा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेर त्रिभुवन आर्मी क्लबका निसिम थापाको मृत्यु भएको थियो ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved