शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकीलाई

नेपालभ्युज

शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकीलाई

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको शारीरिक सुगठनमा पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । आइतबार भएको ५५ केजी तौल समूहको स्पर्धामा विवेक हमालले स्वर्ण जितेका हुन् ।

बागमतीका दिनेश गोसाईंले रजत र आर्मीका रमेश फोम्बाले कास्य पदक प्राप्त गरे ।  ६० केजी समूहको स्पर्धामा भने नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण जिते ।

एपीएफका किसन दिवाकरले रजत र लुम्बिनीका सुनील आलेले कांस्य जिते


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved