नवौं राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद : फुटबलमा सुदरपश्चिम प्रदेश विजयी

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलको आजको खेलमा सुदुरपश्चिम प्रदेश विजयी भएको छ । पोखरा–१९ लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह ‘डी’ खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशमाथि ५–३ गोलको सानदार जीत निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved