महिला भलिबलको गण्डकी प्रदेशले विजयी सुरुवात

नेपालभ्युज

महिला भलिबलको गण्डकी प्रदेशले विजयी सुरुवात

काठमाडौँ। नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । म्याग्दी खेल मैदानमा बिहीबार भएको खेलमा गण्डकीले सुदूपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

गण्डकीले २५–१८, २५–०८ र २५–२२ को सेटमा सुदूरपश्चिममाथि जित निकाल्यो । महिला भलिबलमा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ । शुक्रबार महिला भलिबलमा ३ खेल हुँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved