‘साम्बा’ को ६ गोलमा एपीएफको सहज जित

नेपालभ्युज

‘साम्बा’ को ६ गोलमा एपीएफको सहज जित

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला फुटबलमा एपीएफले सहज जित निकालेको छ । वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश १ लाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को ६ र अनिता केसीले १ गोल गरिन् ।

साम्बाले पहिलो हाफ र दोस्रो हाफमा ३–३ गोल गरिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved