दुर्घटना

माइक्रोको ठक्करबाट उदयपुरमा साइकलयात्रीको मृत्यु

काठमाडौं । मदनभण्डारी राजमार्गको गाईघाट–चुहाडे सडकखण्डको राजाबासमा माइक्रो बसले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । टोयोटा हायसले गएराति साइकललाई ठक्कर दिँदा रौतामाई गाउँपालिका – ७ मुर्कुचीका ३८ वर्षीय तुलसी मंग्रातीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved