एक्साभेटर पल्टिदा बझाङमा चालकको मृत्यु

नेपालभ्युज

एक्साभेटर पल्टिदा बझाङमा चालकको मृत्यु

काठमाडौं । बझाङको सदरमुकाम चैनपुरनजिक एक्साभेटर पल्टिदा चालकको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा ३० वर्षीय चालक प्रकाश कठायतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बसपार्कबाट जयपृथ्वी नगरपालिकाको कार्यालय जादै गरेको जेसीबी सडकबाट २० मिटर तल खसेको छ । एक्साभेटरको सिटमा च्यापिएको अवस्थामा चालकको शव भेटिएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved